Online Bible

- Reklamy -




कलस्सी 2:23 - पवित्र बाइबल

23 यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अङ्गहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिँदछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उपासनालाई कष्‍टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्‍वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्‍याउन यी कुराहरू कुनै मूल्‍यका हुँदैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 धर्मकर्म गर्ने, नम्र हुने र जोगीझैँ जिउने, यी सबै बुद्धिमानी देखिन्‍छन्। तर यो आफ्‍नो शारीरिक स्‍वभावको नराम्रो इच्‍छालाई वशमा राख्‍न केही कामको हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्‍टदायी व्यवहार गरेर, यी नियमहरू साँच्‍चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।

Viz kapitola kopírovat




कलस्सी 2:23

Následuj nás:

Reklamy


Reklamy