कलस्सी 2:22 - पवित्र बाइबल22 यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 (यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यी कुराहरू त चलाउने बित्तिकै नाश हुन्छन्। यी त मानिसले बाँधेका नियम र शिक्षाहरू मात्र हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यी कुराहरू चलाएपछि नष्ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्। Viz kapitola |