Online Bible

- Reklamy -




कलस्सी 2:2 - पवित्र बाइबल

2 म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, र पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति र परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात्‌ ख्रीष्‍टलाई प्राप्‍त गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरूले साहस पाउन् र प्रेममा सँगै बाँधिऊन् भनेर मैले यसो गरेको हुँ। त्‍यसो हुँदा उनीहरूले आत्‍मामा एकदमै धनी भएर पूरासँग बुझ्‍न सक्‍नेछन् अनि तिनीहरूले परमेश्‍वरको रहस्‍य ख्रीष्‍टलाई पूरै चिन्‍न सक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्‍वरको रहस्य, जो ख्रीष्‍ट हुनुहुन्छ; उहाँलाई जान्‍न सकून्।

Viz kapitola kopírovat




कलस्सी 2:2

Následuj nás:

Reklamy


Reklamy