कलस्सी 2:15 - पवित्र बाइबल15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अनि त्यही क्रूसमा नै ख्रीष्टले आत्मिक शासक र शक्तिहरूबाट आफैं स्वतन्त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो। Viz kapitola |