कलस्सी 2:10 - पवित्र बाइबल10 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ख्रीष्ट सबै राज्य र आत्माका शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। Viz kapitola |