कलस्सी 2:1 - पवित्र बाइबल1 तिमीहरूलाई सहायता गर्न म भरमग्दूर कोशिश गर्दैछु भन्ने कुरो जनाउन चाहन्छु। अनि म अरूको साथ साँच्चै लाओडिसियाका मानिसहरूलाई सहायता गर्न प्रगाढ़ कोशिशमा छु जसले मलाई देखेकै छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्ने सबैका खातिर म कठोर परिश्रम गर्दछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 साँच्चै तिमीहरूका लागि मैले मरिमेटेर काम गरेको छु। मैले त लाउडिकियाका मानिसहरूलाई र मलाई नचिन्नेहरू सबैको लागि पनि यत्तिकै कसिएर काम गरेको छु भन्ने म थाहा दिन चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्तिगत रूपमा नचिन्नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु। Viz kapitola |