Online Bible

- Reklamy -




कलस्सी 1:28 - पवित्र बाइबल

28 यसैले हामी ख्रीष्ट बारे लगातार भनिरहन्छौं। हरेक मानिसलाई सम्झाउनु र हरेकलाई शिक्षा दिन हामी सम्पूर्ण ज्ञानलाई काममा लगाउँछौं ताकि प्रत्येक मानिसलाई ख्रीष्टमा परिक्क बनाई परमेश्वर अघि ल्याउन सकौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 प्रत्‍येक मानिसलाई चेताउनी दिँदै, र प्रत्‍येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्‍येक मानिसलाई ख्रीष्‍टमा परिपक्‍व बनाई प्रस्‍तुत गर्न सकौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यसैकारण हामी सबै मानिसलाई ख्रीष्‍टको बारेमा सुनाउँछौं। सबैलाई ख्रीष्‍टमा पाको बनाएर परमेश्‍वरकहाँ पुर्‍याउन हामीहरू ज्ञान-बुद्धिले सबै मानिसलाई होशियार गराउँदै तिनीहरूलाई शिक्षा दिन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 ख्रीष्‍टलाई नै हामी घोषणा गर्दछौँ, सारा बुद्धिसाथ हरेकलाई सल्‍लाह र शिक्षा दिन्छौँ, ताकि हामीले हरेकलाई ख्रीष्‍टमा परिपक्व प्रस्तुत गराउन सकौँ।

Viz kapitola kopírovat




कलस्सी 1:28

Následuj nás:

Reklamy


Reklamy