कलस्सी 1:24 - पवित्र बाइबल24 तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यस बेला म तिमीहरूका लागि दु:ख भोग्न खुसी छु किनभने ख्रीष्टको शरीर मण्डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्ट मेरो शरीरमा भोगेर पूरा गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अब तिमीहरूका निम्ति कष्ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्टका कष्टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु। Viz kapitola |