कलस्सी 1:21 - पवित्र बाइबल21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 एक समय तिमीहरू परमेश्वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्वरका शत्रु थियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 विगतमा तिमीहरू आफ्नो दुष्ट चालको कारण परमेश्वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ। Viz kapitola |