Online Bible

- Reklamy -




कलस्सी 1:2 - पवित्र बाइबल

2 कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई। तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ख्रीष्‍टमा भएका कलस्‍सेका सन्‍तहरू र विश्‍वासी भाइहरूलाई: परमेश्‍वर हाम्रा पिताबाट अनुग्रह र शान्‍ति।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 कलस्‍सेमा बस्‍ने ख्रीष्‍टमा भएका पवित्र जनहरू र विश्‍वासी दाजुभाइहरूलाई लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिताले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 कलस्सेमा भएका परमेश्‍वरका पवित्र जनहरूलाई, जो ख्रीष्‍टमा विश्‍वासयोग्य दाजुभाइ-दिदीबहिनीहरू हुन्: हाम्रा पिता परमेश्‍वरबाट अनुग्रह र शान्ति!

Viz kapitola kopírovat




कलस्सी 1:2

Následuj nás:

Reklamy


Reklamy