कलस्सी 1:19 - पवित्र बाइबल19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमेश्वरको आफ्नै निर्णयले उहाँको सम्पूर्ण स्वभाव पुत्रले पाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि उहाँको सारा परिपूर्णता ख्रीष्टमा बास भएकोमा परमेश्वर प्रसन्न हुनुभयो। Viz kapitola |