Online Bible

- Reklamy -




कलस्सी 1:17 - पवित्र बाइबल

17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।

Viz kapitola kopírovat




कलस्सी 1:17

Následuj nás:

Reklamy


Reklamy