कलस्सी 1:15 - पवित्र बाइबल15 परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 नदेखिने परमेश्वरकै देखिने रूप ख्रीष्ट हुनुहुन्छ। उहाँ सृष्टिभन्दा जेठो हुनुहुन्छ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 ख्रीष्ट अदृश्य परमेश्वरका प्रतिरूप, सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ। Viz kapitola |