कलस्सी 1:13 - पवित्र बाइबल13 अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उहाँले नै हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिएर आफ्नो पुत्रको राज्यमा कुशलसँग पुर्याउनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, Viz kapitola |