Online Bible

- Reklamy -




कलस्सी 1:11 - पवित्र बाइबल

11 तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ। तब तिमीहरू खुशी हुन सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमेश्‍वरको ठूलो शक्तिको भण्‍डारबाट आएको शक्ति पाएर तिमीहरू बलियो होओ भन्‍ने हाम्रो प्रार्थना छ। त्‍यसो भए तिमीहरूले सबै कुरा खुसीले दिगो भएर सहन सक्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।

Viz kapitola kopírovat




कलस्सी 1:11

Následuj nás:

Reklamy


Reklamy