कलस्सी 1:10 - पवित्र बाइबल10 तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दैजान सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्वरकै ज्ञानमा बढ्दैजानेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्न पार्न, हरेक असल कामको फल फलाउन परमेश्वरको ज्ञानमा बढ्दै जाओ। Viz kapitola |