Online Bible

- Reklamy -




कलस्सी 1:1 - पवित्र बाइबल

1 ख्रीष्ट येशूको प्रेरित पावलबाट। म एक जना प्रेरित हुँ किनकि परमेश्वरले यही चाहनु भयो। तिमोथी ख्रीष्टमा भएका हाम्रा भाइबाट पनि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमेश्‍वरको इच्‍छाले ख्रीष्‍ट येशूको प्रेरित भएको म पावल र हाम्रा भाइ तिमोथीले

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,

Viz kapitola kopírovat




कलस्सी 1:1

Následuj nás:

Reklamy


Reklamy