आमोसको पुस्तक 1:7 - पवित्र बाइबल7 यसकारण म गाजा देशको पर्खालहरूमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरू जलाइ दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म गाजाका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसर्थ म गाजा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका किल्लाहरू भस्म पार्नेछ। Viz kapitola |