आमोसको पुस्तक 1:6 - पवित्र बाइबल6 परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरूलाई उनीहरूले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किनभने उनीहरूले सम्पूर्ण देशको बासिन्दाहरूलाई कैद गरेर दासहरू बनाएर एदोमको हातमा सुम्पि दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु यसो भन्नुहुन्छ: “गाजाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले सम्पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्पिदिनलाई कैद गरेर लग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभु भन्नुहुन्छ, “गाजा सहरका मानिसहरूले घरिघरि पाप गरेका छन्। यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नैछैनँ। तिनीहरूले एउटा समुदायका जम्मै मानिसहरूलाई कैद गरी लगे र एदोमीहरूकहाँ कमारा बनाई बेचिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह यसो भन्नुहुन्छ: “गाजाका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे; Viz kapitola |