आमोसको पुस्तक 1:4 - पवित्र बाइबल4 यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरू भष्म पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसर्थ म हजाएल राजाको दरबारमा आगो लगाईदिनेछु र बेन-हुदद राजाका किल्लाहरू भस्म पारिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 म हजाएलको घरमा आगो पठाउनेछु, जसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ। Viz kapitola |