आमोसको पुस्तक 1:3 - पवित्र बाइबल3 तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको दाँदेले धुलोपारेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु यसो भन्नुहुन्छ: “दमस्कसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “दमस्कसका मानिसहरूले घरिघरि पाप गरेका छ यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले गिलाद देशका मानिसहरूलाई निर्दयतापूर्वक फलामको दाँतेले पेलेर धुलोपिठो पारेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह यसो भन्नुहुन्छ: “दमस्कसका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले फलामका दाँतहरू भएका डण्डाले गिलादलाई दाइँ गरेकी छे; Viz kapitola |