Online Bible

- Reklamy -




आमोसको पुस्तक 1:15 - पवित्र बाइबल

15 त्यस समय तिमीहरू को राजा कैदमा पर्नेछ, राजा र भारदारहरू एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यसको राजा निर्वासनमा जानेछ, त्‍यो र त्‍यसका अधिकारीहरू सबै,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिनीहरूका राजा र भारदारहरू कैद गरेर लगिनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू सबै एकसाथ निर्वासनमा लगिनेछन्,” याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




आमोसको पुस्तक 1:15

Následuj nás:

Reklamy


Reklamy