Online Bible

- Reklamy -




आमोसको पुस्तक 1:14 - पवित्र बाइबल

14 यसकारण, अब म रब्बाको पर्खालमा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरू माथि आँधी बेरी जस्तै तिनीहरूको देशमा आइपर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 म रब्‍बाका पर्खालहरूमा आगो लगाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू त्‍यस लड़ाइँको दिनमा होहल्‍लासँग, त्‍यो प्रचण्‍ड आँधीबेहरीको दिनमा भस्‍म पार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसकारण म रब्‍बा सहरका पर्खालहरूमा आगो लगाइदिनेछु र त्‍यसका किल्‍लाहरू भस्‍म पारिदिनेछु। लडाइँको दिनमा ठूलो हो-हल्‍ला हुनेछ र प्रचण्‍ड भूमरी चलेको दिनमा झैँ लडाइँ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ; लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।

Viz kapitola kopírovat




आमोसको पुस्तक 1:14

Následuj nás:

Reklamy


Reklamy