Online Bible

- Reklamy -




आमोसको पुस्तक 1:13 - पवित्र बाइबल

13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरूलाई तिनीहरूले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किनकि तिनीहरूले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरूलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अम्‍मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले आफ्‍ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्‍त्रीहरूका पेट तरवारले चिरेको हुनाले,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभु भन्‍नुहुन्‍छ, “अम्‍मोनका मानिसहरूले घरिघरि पाप गरेका छन् र म तिनीहरूलाई दण्‍ड नदिई छोड्‍नैछैनँ। तिनीहरूले आफ्‍नो साँध-सिमाना बढाउन लडाइँ गर्दा गिलाद देशका गर्भवती स्‍त्रीहरूको पेट पनि चिरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेह यसो भन्‍नुहुन्छ: “अम्मोनका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।

Viz kapitola kopírovat




आमोसको पुस्तक 1:13

Následuj nás:

Reklamy


Reklamy