आमोसको पुस्तक 1:12 - पवित्र बाइबल12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरू पनि ध्वंश पार्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 म तेमानमा आगो पठाइदिनेछु, र त्यसले बोज्राका किल्लाहरू भस्म पार्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसर्थ म तेमान सहरमा आगो लगाइदिनेछु र बोज्राका किल्लाहरू भस्म पारिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तेमानमाथि आगो पठाउनेछु; त्यसले बोज्राका किल्लाहरूलाई भस्म पार्नेछ।” Viz kapitola |