आमोसको पुस्तक 1:10 - पवित्र बाइबल10 त्यस आगोले सोरको किल्लाहरू पनि ध्वंश पार्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसर्थ म टुरोसका पर्खालहरूमा आगो लगाइदिनेछु र त्यसका किल्लाहरू भस्म पारिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका बलिया किल्लाहरूलाई भस्म पार्नेछ।” Viz kapitola |