प्रेरित 9:8 - पवित्र बाइबल8 शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 शाऊल भूइँबाट उठे। तर हेर्न खोज्दा त केही पनि देख्न सकेनन्। त्यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्याएर दमस्कसमा ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्याउँदै दमस्कसमा पुर्याए। Viz kapitola |