प्रेरित 9:42 - पवित्र बाइबल42 जोप्पाको चारैतिरका मानिसहरूले त्यो घट्नाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 अब यो कुरा सारा योप्पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्वास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 यो कुरा सारा योप्पा सहरभरि नै फैलियो र धेरैले प्रभुमाथि विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्वास गरे। Viz kapitola |