Online Bible

- Reklamy -




प्रेरित 9:37 - पवित्र बाइबल

37 पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 ती दिनमा तिनी बिरामी भइन्‌ र तिनको मृत्‍यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्‍लो तलाको एउटा कोठामा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 पत्रुस लुड्डामा हुँदा तिनी बिरामी परेर मरिन् र मानिसहरूले तिनको लाशलाई धोइधाइ पारी घरको माथिल्‍लो तलाको एउटा कोठामा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्‍लो तलाको कोठामा राखियो।

Viz kapitola kopírovat




प्रेरित 9:37

Následuj nás:

Reklamy


Reklamy