Online Bible

- Reklamy -




प्रेरित 9:36 - पवित्र बाइबल

36 जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैँ पैसा दिन्थिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 योप्‍पा सहरमा तबीता भन्‍ने एक जना प्रभुमा विश्‍वास गर्ने बहिनी थिइन्। ग्रीक भाषामा तिनलाई डोरकास भनिन्‍थ्‍यो। त्‍यसको अर्थ हरिणी हो। तिनी सधैँ अरूको भलाइ गर्थिन् र गरीबहरूलाई सहायता दिन्‍थिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्।

Viz kapitola kopírovat




प्रेरित 9:36

Následuj nás:

Reklamy


Reklamy