प्रेरित 9:35 - पवित्र बाइबल35 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 लुड्डा र शारोनमा बस्ने जति सबै जनाले त्यसलाई देखेर प्रभुतिर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिनी यसरी निको भएको देखेर लुड्डा र शारोनमा बस्ने जति सबै मानिसहरूले प्रभुमाथि विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के। Viz kapitola |