प्रेरित 9:33 - पवित्र बाइबल33 लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यहाँ पत्रुसले एनियास भन्ने मानिसलाई भेटे। तिनी कुँजो पार्ने रोगले गर्दा आठ वर्षसम्म ओछ्यानबाट उठ्न सकेका थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। Viz kapitola |