प्रेरित 9:29 - पवित्र बाइबल29 शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिनले ग्रीक भाषा बोल्ने यहूदीहरूसँग पनि वाद-विवाद गरे। तर तिनीहरूले शाऊललाई मार्न खोजे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए। Viz kapitola |