Online Bible

- Reklamy -




प्रेरित 9:20 - पवित्र बाइबल

20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि तुरुन्‍तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनी तुरुन्‍तै सभाघरहरूतिर पसेर “प्रभु येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ,” भनी प्रचार गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि तुरुन्तै तिनले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे।

Viz kapitola kopírovat




प्रेरित 9:20

Následuj nás:

Reklamy


Reklamy