प्रेरित 9:10 - पवित्र बाइबल10 दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!” हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 दमस्कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अब दमस्कसमा हननिया भन्ने प्रभु येशूका एक जना चेला थिए। तिनलाई एउटा दर्शन दिइयो, दर्शनमा प्रभुले यसरी बोलाउनुभयो, “हे हननिया!” “आज्ञा होस् प्रभु!” हननियाले भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “हे हननिया!” तिनले जवाफ दिए, “हजुर, प्रभु!” Viz kapitola |