प्रेरित 8:7 - पवित्र बाइबल7 धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनकि धेरै जनाबाट अशुद्ध आत्माहरू ठूलो सोरले चिच्च्याउँदै निस्कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 धेरै मानिसहरूबाट भूत चिच्च्याउँदै निस्केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। Viz kapitola |