प्रेरित 8:4 - पवित्र बाइबल4 विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 छरिएका प्रभुका विश्वासीहरू जताततै गएर प्रभुको वचन सुनाउन लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। Viz kapitola |