Online Bible

- Reklamy -




प्रेरित 8:39 - पवित्र बाइबल

39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तर जब उनीहरू पानीबाट बाहिर उक्‍लिआए, तब प्रभुका आत्‍माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्‍नो बाटो लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 उनीहरू पानीबाट बाहिर निस्‍केपछि प्रभुको आत्‍माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्‌गद् भएर आफ्‍नो बाटो लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे।

Viz kapitola kopírovat




प्रेरित 8:39

Následuj nás:

Reklamy


Reklamy