प्रेरित 8:35 - पवित्र बाइबल35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि फिलिपले उनलाई धर्मशास्त्रको त्यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्छ भन्ने सुसमाचार सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए। Viz kapitola |