प्रेरित 8:28 - पवित्र बाइबल28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 र आफ्नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। Viz kapitola |