प्रेरित 8:24 - पवित्र बाइबल24 शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो सुनेर सिमोनले पत्रुस र यूहन्नालाई भन्यो, “तपाईंले भन्नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!” Viz kapitola |