प्रेरित 8:23 - पवित्र बाइबल23 किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 किनकि म देख्तछु, तँ तिक्तताले भरिएको छस्, अनि अधर्मको बन्धनमा छस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तँ ईर्ष्याको तीतोपनले भरिएको र पापको बन्धनमा परेको रहेछस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।” Viz kapitola |