प्रेरित 8:21 - पवित्र बाइबल21 यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठीक रहेनछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तैँले यो काम गर्न पाउँदैनस्। तेरो यसमा न भाग छ न अधिकार किनभने तेरो मन परमेश्वरको अघि ठीक रहेनछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्वरको सामु तिम्रो हृदय ठिक छैन। Viz kapitola |