Online Bible

- Reklamy -




प्रेरित 8:20 - पवित्र बाइबल

20 पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्‍ट होस्, किनकि परमेश्‍वरको वरदान रुपियाँले किन्‍न सकिन्‍छ भनी तैंले विचार गरिस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर पत्रुसले भने, “तेरो पैसा तँसँगै नरकमा परिजाओस्। तैँले त परमेश्‍वरको वरदान पनि पैसाले किन्‍न सकिन्‍छ भनी सोचिस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ!

Viz kapitola kopírovat




प्रेरित 8:20

Následuj nás:

Reklamy


Reklamy