प्रेरित 8:18 - पवित्र बाइबल18 प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्मा पाइँदोरहेछ भन्ने सिमोनले देख्यो अनि तिनीहरूलाई पैसा दिँदै Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो। Viz kapitola |