Online Bible

- Reklamy -




प्रेरित 8:17 - पवित्र बाइबल

17 तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब उनीहरूले आफ्‍ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्‍मा पाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पत्रुस र यूहन्‍नाले आफ्‍ना हात प्रभुमा विश्‍वास गरेका ती मानिसहरूमाथि राखे र तिनीहरूले पवित्र आत्‍मा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे।

Viz kapitola kopírovat




प्रेरित 8:17

Následuj nás:

Reklamy


Reklamy