Online Bible

- Reklamy -




प्रेरित 8:15 - पवित्र बाइबल

15 जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उनीहरू त्‍यहाँ आएर तिनीहरूले पवित्र आत्‍मा पाऊन्‌ भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सामरिया सहरमा आइपुगेपछि पत्रुस र यूहन्‍नाले प्रभुमा विश्‍वास गरेका मानिसहरूले पवित्र आत्‍मा पाऊन् भनेर प्रार्थना गरे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे।

Viz kapitola kopírovat




प्रेरित 8:15

Následuj nás:

Reklamy


Reklamy