प्रेरित 8:14 - पवित्र बाइबल14 प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सामरिया सहरका मानिसहरूले परमेश्वरको शिक्षा पाए भनेको सुनेर यरूशलेममा हुने प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्नालाई सामरियामा पठाए। Viz kapitola |