प्रेरित 8:13 - पवित्र बाइबल13 शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सिमोनले पनि विश्वास गर्यो र बप्तिस्मा पायो। त्यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्न लाग्यो। फिलिपले गरेका अचम्मका कामहरू र चिन्हहरू देखेर ऊ छक्कै पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 सिमोन आफैँले पनि विश्वास गर्यो; र बप्तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्क पर्यो। Viz kapitola |