Online Bible

- Reklamy -




प्रेरित 8:11 - पवित्र बाइबल

11 शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूले त्‍यसलाई मान्‍थे, किनभने धेरै समयदेखि त्‍यसले आफ्‍नो जादूगरीले मानिसहरूलाई आश्‍चर्यचकित पारिराखेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 धेरै समयदेखि नै मानिसहरूलाई आफ्‍नो जादूले दङ्ग पारेको हुनाले सबैले त्‍यसलाई मान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो।

Viz kapitola kopírovat




प्रेरित 8:11

Následuj nás:

Reklamy


Reklamy